डडेल्धुरा (दिपकराज भट्ट) – भागेश्वरमा रहेका डडेल्धुराको प्रमुख धार्मिक स्थल भागेश्वर मन्दिर (धुरा) को बाईसखाम तामाले छाएकोछ । छानाका लागि भागेश्वर मन्दिर क्षेत्र बिकास समितीले आर्थिक संकलन अभियान गरेको थियो । यस खाममा छाना हतामाको र काठ सालको प्रयोग गरिएकोछ । करिब ३० लाख जति खर्च आएको समितीका पदाधिकारी को भनाई छ ।



यो पनि पढौँ- भागेश्वर मन्दिरकाे ( धुरा ) ईतिहास – खबरदारी न्युज (khabardarinews.com)
भागेश्वर मन्दिर शिवजीका ‘फुटलिङ्ग’ – खबरदारी न्युज (khabardarinews.com)
आस्थाको धरोहर भागेश्वर मन्दिर (धुरा) ,जहाँ जान्छन २२ देउरा – खबरदारी न्युज (khabardarinews.com)
आहा !भागेश्वर गाउँपालिकामा रहेका मनोरम दृश्य – खबरदारी न्युज (khabardarinews.com)
Views: 343

























