दिपक राज भट्ट/अमरगढि – डडेल्धुरा सदरमुकाममा रहेको अमरगढि नगरपालिकाको नव निर्मित भवन चर्केको बिषयमा विभिन्न सञ्चार माध्यम बाट सामाचार आए पछि आज नगरपालिकाले पृष्ट पारेको छ ।
ईन्जिनियर कविन्द्र राज भट्ट द्वारा हस्ताक्षरित पत्रमा लेखिऐको छ भवनमा कुनै क्ष्यति भएको छैन अगाडिको फलिङ गरेको माटो बसेकाले फिल्डमा अलि चर्किएको छ , यसलाई निर्माण कम्पनीले मर्मत गर्ने छ ।
Views: 72