२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

लुनिभा ः बाल सरोकार द्धारा विद्यालयलाइ शैक्षिक सामग्री सहयोग

डडेल्धुरा – डडेल्धुरामा रहेको लू निभाः बाल सरोकार समूहद्वारा संचालित शिक्षा र संरक्षणमा सामुदायिक नेतृत्व परियोजनाले डडेल्धुराका दुई पालिकाका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेकोछ । जिल्लाको भागेश्वर गाँउपालिका वडा न. ४ र ५ का छ वटा र नवदुर्गा गाँउपालिका वडा न. १ र २ का छ वटा विद्यालय गरि जम्मा १२ विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको लू निभाका जिल्ला संयोजक भुवन बिष्टले जानकारी दिनुभयो ।No description available. विद्यार्थीको सिकाइ प्रभावकारी बनाउनका साथै बालमैत्री शिक्षण सिकाइ वातावरण सृजना गर्न उक्त सहयोग गरिएको जिल्ला संयोजकले जानकारी दिनुभयो ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।