२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

आलितालमा प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ। गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोखेका हुन्।

पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाई पालिकामा निषेध गर्ने उनको चेतावनी छ।

‘पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा पठाइएका योजना नपर्नु ? यदि बजेट हाल्नु नै थिएन भने पालिका स्तरमा छलफल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनुभयो रु हामी पालिकावासीको घोर अपमान भएको महसुस भएको छ ? उनले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि आलिताल गाउँपालिकाको घुम्ती आलिताल जोड्ने पुल निर्माण लगायत पालिकाको सिफारिसमा गएका योजनाको बजेटको बिनियोजन गरिएन भने आलिताल गाउँपालिकामा प्रदेश सरकारका फाल्तु बोल्ने मन्त्री ज्यूको निषेध गरिने जानकारी गराउँछु।’
हरौ पालिका अध्यषले फेसबुकमा सेयर गरेको यो पोस्ट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।