२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

अजयमेरु कि आरति भण्डारी लाई कैलपाल युथ क्लबको पाँच हजार सहयोग

 दिपकराज भट्ट डडेल्धुरा – डडेल्धुराको कैलपाल युथ क्लब अ न पा ११ लिटिरिगाउ का केहि सदस्यहरुले अजयमेरुकि आरति भण्डारी लाई सहयोग गरेका छन ।

नेपाल भन्दा बाहिर दुबई ,कतार ओमन,मस्कट र केहि नेपालमै भएकाहरुले सयुक्त रुपमा आरति भण्डारीको खातामा रु पाच हजार जम्मा गरेर सहयोग गरेको कालू खड्का ले जानकारि गराउनु भएको छ ।

कृष्ण खड्काले भने सबै साथिभाइहरु मिलेर यो सानो सहयोग गरेका हौ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।