२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बालबालिकाहरुकाे सकृयता बढाउनु भागेश्वरमा पालिका स्तरिय बालक्लव गठन

डडेल्धुरा (दिपकराज भट्ट) :डडेल्धुराकाे भागेश्वर गाउँपालिकामा पालिका स्तरिय बाल क्लव गठन गरिएकोछ ।
भागेश्वर गाउँपालिकाको आयोजना र लू निभा: बाल सरोकार समूहको सहकार्यमा २५ सदस्यीय गाउँ बाल संजाल गठन भएको लुनिभा बाल सराेकारका( भागेश्वर) समुदाय परिचालक अधिकृत पुष्प राज भट्टले बताए ।
भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चतौतको अध्यक्षतामा सन्चालन गरिएको कार्यक्रममा पालिका स्तरिय बाल संञ्जालको अध्यक्षमा पबित्रा तमोली चयन भएकि छन ।

बाल अधिकार प्रबर्द्धन गर्नेको लागि उक्त समिती गठन गरिएको भट्ट ले जानकारी दिनु भएको छ । साथै कार्यक्रममा भागेश्वर गाउँ पाल सनञ्जाललाइ लू निभा द्वारा बाल संजाल सन्चालार्थ सामाग्री प्रदान गरिएको थियो ।
यस्तै बालबालिकाकाे हक अधिकार सुिनश्चताका लागि पालिका सक्दाे सहयोग गर्ने पालिका अध्यक्ष हेमराज चटाैतले बताए । बालबालिकाकाे हकअधिकारका लागि लुनिभा ले विगतका बर्षहरु देखि काम गर्दै आएको र यस क्षेत्रमा लुनिभाकाे सहयोग रहने लुनिभा बालसारेकाका अधिकारिहरुले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।