२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

आगामी दशैँसम्म आफ्नो उत्पादन बजारमा ल्याउने फारवेस्टर्न एग्रोको तयारी

डडेल्धुरा (दिपकराज भट्ट) – सुदुर पहाडको केन्द्र डडेल्धुरामा रहेको फारवेस्टर्न एग्रो जाइन्ट लिमेटेडले आगामी असोज महिना देखि आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेको छ ।

डडेल्धुराको स्याउले बजारमा २०७६ सालमा स्थापना भएको फारवेस्टर्न एग्रो जाइन्ट लिमेटेडले भटमासको तेल, सोयाविन, कुखुराको दाना र साबुन बजारमा ल्याउने तयारी गरेको हो ।

कम्पनीको दुई गोदाम, २२ रोपनी जग्मा मेसिन राख्ने भवन र कार्यालय तयारी भइसकेको छ । कम्पनीले सोयाविनको तेल निकाल्ने मेसिन, सोयाविन निकाल्ने मेसिन जडान गरिसकेको कम्पनीका प्रमुख धर्म सिंह ऐर ले खबरदारी संम्बादमा जानकारि दिए ।

कम्पनीले किसानको भटमास खरिद गर्ने र भटमासका उत्पादनहरु बजारमा लैजाने रणनीति लिएको ऐरले बताए । कम्पनीको नाममा हाल २२ रोपनी जमिन रहेको छ ।

स्थापना कालमा सुदुरका ७७७ जनाको सेयर रहने कबुल गरेका थिए । जसमा हाल ३९२सेयर सदस्य रहेका छन् ।
सुनौ खबरदारी सम्वादमा गरिएको कुराकानी ः

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।