२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अजयमेरु गाउँपालिकामा कृषि एम्वुलेन्स सुचारु

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाद्धारा सञ्चालित कृषि एम्वुलेन्स संञ्चालनमा ल्याएकोछ । यो सँगै पालिकाले ढुवानी भाडा समेत एक सुचना जारी गरि कायम गरिएकोछ । पालिका सुचना जारी गर्दै कृषि तथा पशुजन्य उत्पादित वस्तुहरुको ढुवानी गर्न तथा गराउनका लागि भाडा दर सार्वजनिक गरेको हो ।

गाउँपालिको कृषि एम्वुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन समितिको बैठकको निर्णयले कृषि तथा पशुजन्य उत्पादित वस्तुहरुको ढुवानी गर्न गराउनका लागि गाउँपालिका भित्र वा जिल्ला सदरमुकामसम्म प्रति क्विन्टलमा ढुवानी एक सय रुपैया, व्यापारी तथा जिल्ला बाहिरको हकमा प्रति क्विन्टल प्रति किलोमिटर पक्की सडकमा १० रुपैया र कच्ची सडक प्रति क्विन्टल प्रति किलोमिटर १५ रुपैया तोकेको छ ।

गाउँपालिकाको सुचना अनुसार ढुवानी गराउने कृषक तथा व्यापारीहरुले कम्तिमा एक दिन अगाडि नै सम्पर्क गर्नुपर्ने छ । गाउँपालिका बाहिर वा ब्यापारीहरुले ढुवानि गराउँदा सवारी चालकको खाना तथा आवासको व्यवस्था गर्नुपर्ने सुचनामा उल्लेख छ ।No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।