काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ को बिन्दुमा बन्द भएको छ ।



आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ २ अर्व ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ ।
साथै, सिटिजन्स म्युचुअल फण्ड १, सामुदायीक लघुवित्त वित्तीय संस्था, सयपत्री हाइडोपावरको सेयर मूल्य घटेको छ ।

Views: 161

























