दिपकराज भट्ट /डडेल्धुरा – अाज दिउसाे डडेल्धुरा सदरमुकाममा भिमदत्त चाेकमा ने वि संघ डडेल्धुराले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने विश्व विद्यालयमा अनियमित नियुक्ति राेक्नु पर्ने , अमरगढी नगर सरकारले ८ कराेड लगानी बनेकाे नवनिर्मित भवनकाे वारेमा अाधिकार धारणा सहित प्रविधिकले लिखित विज्ञप्ति प्रकाशित गर्नुपर्ने माग सहित र्यालि र काेण सभा गरेकाे ने बि संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिका सहसचिव पवन ऐरले जानकारि गराउनु भएकाे छ ।
जिल्ला सदरमुकाम मा रहेकाे अमरगढि नगरपालिकाकाे नवनिर्मित भवन पछिल्लो समयमा टिप्पणीहरु अाईरहेकाे , पेट्रोलियम पदार्थकाे मुल्य बृद्वि भएकाले ने वि संघले यस्ता गतिविधि नराेकिए सम्म संघले संग्रश गरिरहने डडेल्धुरा क्याम्पसका स्ववियु सभापति जगत ऐरकाे भनाई छ ।
Views: 34