२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

डडेल्धुरामा चालिस हजार राशि को फुटवल आयोजना हुने

डडेल्धुरा( पुस्पराज भट्ट) – डडेल्धुरामा ४० हजार राशिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डडेल्धुराको गन्यापधुरा १ भात्काडामा रहेको मिलन युवा क्लबको आयोजना खेल संञ्चालन हुने कुश देउवाले जानकारि दिए । खेलमा प्रमथ हुने टिमले चालिस हजार ४० रुपैया नगद सहित सम्मान पत्र र ट्रफि पाउने छ भने द्धतीय हुने टिमले नगद २० हजार २० रुपैया सहित सम्मान पत्र र ट्रफि पाउने छ भने बेष्ट गोलकिपर १५ सय नगद सहित ट्रफि, बेष्ट प्लेयर ले १५ सय नगद सहित ट्रफि पाउने छ ।

टिममा सहभागिताका लागि नगद ५ हजार सहित चैत्र २८ गते साझ ४ बजे सम्ममा दर्ता गर्नुपर्ने छ । खुल्ला फुटबल प्रतियोगित नँया बर्ष २०८० को पावन अवसरमा गरिन लागिएको हो । खेल भात्काडा १ मा रहेको सरस्वती मा.वि भात्काडाको खेल मैदानमा हुने आयोजकले जानकारि दिएकोछ । सम्र्पकका लागि दिनेश राई ः ९८४२२१००५५ र कुश देउवा ९८४८९९१५३२ 
खेलको प्रत्यक्ष प्रसारण खबरदारी न्युजको पेज बाट गरिनेछ ।  खबरदारी न्युज / khabardarinews | Facebook
हरौ खेल सम्बन्धि सुचना –

 

भागेश्वर गाँउपालिका गाँउकार्यपालिकाको कार्यालय बगरकोट,डडेल्धुराको सुचना
भागेश्वर गाँउपालिका गाँउकार्यपालिकाको कार्यालय बगरकोट,डडेल्धुराको सुचना
खेल सम्बन्धि सुचना
खेल सम्बन्धि सुचना
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।