२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

कोरोना खर्चलाई जनताले बुझ्ने गरी सुचना दिनुपर्ने माग गदै सातै स्थानिय तहलाई बुझायो ने वि संघ डडेल्धुराले ज्ञापनपत्र

दिपकराज भट्ट डडेल्धुरा –  देशमा कोरोना माहामारिले देश त्रसित रहेको समयमा आम नागरिकलाई यस बाट बच्नुका लागि सचेतिकरण अभियानलाई बढाउनु जरुरि रहेको छ ।

कृषि उत्पादन न्यून रहेको समयमा पिडित कृषक लाई राहात दिनुपर्ने ,शिक्षा क्षेत्रमा परेको असरलाई मध्यनजर गरि विद्यार्थीहरुलाई उच्च प्राविधिकको प्रयोग गर्नुपर्ने , स्वास्थ उपचार बढाउनु पर्ने र राहात प्याकेज का लागि ने वि संघ डडेल्धुरा हार्दिक आग्रह गर्द्छ  अध्यक्ष हरिश महरा द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लेखिएको छ ।

कोरोना माहामारि लगायत अन्य ठाउमा खर्च भएको खर्च विवरण सबैले बुझ्ने गरि दिनुपर्ने ने वि संघ का जिल्ला सदस्य निरज जोराले बताएका छन् ।
यसरी पछिल्लो समयमा डडेल्धुराका सातै स्थानिय तहहरुले कोरोना महामारिको खर्च विवरण पृष्ट बुझिने गरि दिनुपर्ने , शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने  जनताले बुझ्ने गरि सुचना पृष्ट नदिएमा डडेल्धुरा ने वि संघले आगामि दिनमा पनि घचघच्याउने ने वि संघ डडेल्धुरा का सदस्य अमर भाटले बताए ।
आज दिउसो सदरमुकामा रहेको अमरगढि नगरपालिका का मेयर विपिन ओझा लाई ज्ञापनपत्र दिएको र बाकि छ स्थानीय तहलाई मेल मार्फत जानकारि गराएको ने वि संघ जिल्ला सदस्य कैलास साउदले जानकारि दिएका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।