२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डडेल्धुरा स्ववीयु चुनावः डडेल्धुरा बहुमुखी क्याम्पस सभापतिमा भट्टको दावी

डडेल्धुरा ः चैत्र ५ गते सम्पन्न हुन गईरहेको स्ववियु निर्वाचनमा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्ववियु सभापति पदमा दुर्गा प्रसाद भट्टको उम्मेदवारी दावी रहेको छ । नेपाल विद्यार्थीसंघको तर्फबाट डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरा मा स्ववियु सभापति पदमा भट्टको दाबी रहेको हो ।
नेपाल विद्यार्थी संघ गन्यापधुरा गाउँपालिका संयोजक समेत रहेका भट्टले डडेल्धुरा बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न ठुलो योगदान रहेको जानकारी गराउदै सभपतिको पदमा दाबी गरेको बताए । डडेल्धुरा बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उहाँले बताए । कक्षा ८ देखी ने।बि संघ मा लागेका भट्ले क्याम्पस को चौतर्फी बिकास र विद्यार्थीको हकहितका निमित्त आफुले गर्नसक्ने कामहरु लाई समेटेर केहिदिनमै घोषणा पत्र पनि जारी गर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।