२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

कञ्चनपुरमा वरिष्ठ सई मृत फेला

महेन्द्रनगर -कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ।

उनी आइतबार राति मृत फेला परेका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालयका एक अधिकारीका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो। मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।