२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुरामा जीप दुर्घटना, घटनास्थल जाँदै प्रहरी

डडेल्धुरा ः डडेल्धुरामा जीप दुर्घटना भएको छ । जिल्लाको परशुराम नगरपालिकामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट रुपालतर्फ आइरहेको जीप दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आएको छैन। इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।