२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

कैलालीको धनगढीमा एक किशोर मृत भेटिए

कैलाली- कैलालीको धनगढीमा  एक किशोर मृत भेटिएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नखलीपुरस्थित मोहना नदीमा १५ वर्षीय किशोर अरुण सिंह मृत फेला परेका हुन्। ‘इ’ गाउँका १५ वर्षीय सिंह आइतबार मृत भेटिएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।