२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कैलालीको कैलारी गाउँपालिकामा महिला र पुरुष मृत फेला

धनगढी, १४ फागुन ।  कैलालीमा एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ताका ७५ वर्षीय लाहनु चौधरी  मृत फेला परेका हुन्। उनी आफ्नै घर नजिक सडक छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै कैलारी गाउँपालिका–४ ‘के’ गाउँकी ४० वर्षीया  लक्ष्मी विक पनि शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।