२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

परशुराममा हात्तीको बथान पस्यो, सतर्क रहन आग्रह

डडेल्धुराः डडेल्धुराको भित्रि मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिकामा हात्तीको बथान प्रवेश गरेको छ। नेपाल भारत सिमा क्षेत्र महाकाली नदी भएर गएराती हात्तीको बथान प्रवेश गरेको हो।

परशुराम नगरपालिका–६ को थकाइलाशैन सामुदायिक वन क्षेत्रमा हात्तीको बथान प्रवेश गरेको देखिन सुनिन आएकोले सतर्कता अपनाउन वडा कार्यालयले अनुरोध गरेको छ।

वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले अनाधिकृत हिसावले जंगल प्रवेश, चाहार लगाउने जस्ता कार्य नगर्न नगराउन र आवत जावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।