काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंका एक जनाको मृत्यु भएको छ ।
पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।
Views: 19