२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

रेडियोकर्मि माधबी (ममता) सम्मानीत

डडेल्धुरा – डडेल्धुराको रेडियो अमरगढी एफ.एम मा कार्यरत संञ्चारकर्मि माधबि (ममता भट्ट) आज एक कार्यक्रमका बिच सम्मानित भएका हुन् । उहाँ प्रेस चौतारी नेपालको चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार बाट पुरस्कृत भएकाहुन् । उहाँ नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरा कार्यसमितीका सदस्य हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।