२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

जोगबुढाबाट धनगढी जाँदै गरेको जिप खानीडाँडामा दुर्घटना

डडेल्धुरा –डडेल्धुराबाट धनगढी जाँदै गरेको जिप कैलालीको खानीडाँडामा दुर्घटना भएको छ । डडेल्धुराको जोगबुढाबाट धनगढी जाँदै गरेको सु।प।प्र ०१००१ ज १३६१ नम्बरको जिप शनिवार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परेर जिप चालक बैतडीको पुर्चौंडी नगरपालिका –६ का ३१ बर्षीय ईश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका –५ का ४१ वर्षीय लालबहादुर खड्का घाइते भएका छन् ।

घाइते दुवै जनाको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।