२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

डडेल्धुरामा एक महिने हाउस वाइरिङ तालिम सुरु

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाको वडा नंम्बर ९ र घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा एक महिने हाउस वाइरिङ तालिम आज बाट सुरु भएकोछ । आज घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सभा हलमा एक औपचारीक कार्यक्रमका बिच उद्धघान भएको हो । कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव सिंह भण्डारी , सभापतिमा वडा नंम्बर ९ का अध्यक्ष जगत महर प्रशिक्षक , प्रशिक्ष्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा वडा नंम्बर ९ का १४ जनाको सहभागिता रहेकोछ भने कार्यक्रममा दलित र महिलालाई प्राथमिकता दिएको वडा अध्यक्षको भनाई छ । यो कार्यक्रम १ महिना घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सभा हलमा चल्नेछ ।
यस्तै वडा कार्यालयले बैदेशिक रोजगारमा जाने यूवाहरुलाई कम गर्नका लागि सिपमुलक तालिमको आयोजना गर्दै आएको यस आ।व मा वडा बाटै सिलाईकटाई, डईभिङ, कम्प्युटर तालिम संञ्चालन गरेको वडा अध्यक्षले बताए ।
हामीले यूवाहरुको वेरोजगारी सम्स्यालाई कम गर्नका लागि यस्ता सिपमुलक तालिमहरु विभिन्न निकाय सँग समन्व्य गरि डडेल्धुराका सातै पालिकामा संञ्चालन गरेका छौ । सिपमुलक तालिमका साथै उनीहरु लाई आवश्यक पर्ने समग्रीहरु पनि हामीले अनुदान दिने गरेका छौ । स्वदेशमै केहि लगानी र मेहेनत गरे विदेश जानै नपर्ने घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख भण्डारीको बताए । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले होजीयारी , हाते बुनाई, सिलाईकटाई, टायल, वाईरिङ, गमला निमार्ण, तरकारि खेतीमा आधुनिकता आदि तालिम संञ्चालन गर्दै आएकोछ ।

कार्यक्रममा वडा नंम्बर ९ का १४ जनाको सहभागिता रहेकोछ भने कार्यक्रममा दलित र महिलालाई प्राथमिकता दिएको वडा अध्यक्षको भनाई छ । यो कार्यक्रम १ महिना घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सभा हलमा चल्नेछ ।
यस्तै वडा कार्यालयले बैदेशिक रोजगारमा जाने यूवाहरुलाई कम गर्नका लागि सिपमुलक तालिमको आयोजना गर्दै आएको यस आ.व मा वडा बाटै सिलाईकटाई, डईभिङ, कम्प्युटर तालिम संञ्चालन गरेको वडा अध्यक्षले बताए ।
हामीले यूवाहरुको वेरोजगारी सम्स्यालाई कम गर्नका लागि यस्ता सिपमुलक तालिमहरु विभिन्न निकाय सँग समन्व्य गरि डडेल्धुराका सातै पालिकामा संञ्चालन गरेका छौ । सिपमुलक तालिमका साथै उनीहरु लाई आवश्यक पर्ने समग्रीहरु पनि हामीले अनुदान दिने गरेका छौ । स्वदेशमै केहि लगानी र मेहेनत गरे विदेश जानै नपर्ने घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख भण्डारीको बताए । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले होजीयारी , हाते बुनाई, सिलाईकटाई, टायल, वाईरिङ, गमला निमार्ण, तरकारि खेतीमा आधुनिकता आदि तालिम संञ्चालन गर्दै आएकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।