डडेल्धुरा ः डडेल्धुरामा आज सहिद दिवशको अवसरमा नेविसंघ डडेल्धुराले दिप प्रजवलन कार्यक्रम गरेकोछ । आज साझ ६ बजे डडेल्धुरामा रहेको भीमदत्त सालिक नजिकै दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए ।



Views: 278

© 2020 khabardarinews.com | Design by Hari Karki