२०८३ भाद्र ५ शुक्रबार
२०८३ भाद्र ५ शुक्रबार

डडेल्धुरामा यसरि मनाईयो शहिद दिवश

डडेल्धुराः डडेल्धुरामा आज शहिद दिवसको अवसरमा वास नेपाल डडेल्धुराले रक्दान गरेकोछ भने स्वतन्त्र यूवा समाज डडेल्धुराले बजार सफाई कार्यक्रम गरेको छ भने नेविसंघ डडेल्धुराले सहिदहरु प्रति मल्यार्पण गरि सम्मान गरेकोछ ।

बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजना तथा रेडक्रस डडेल्धुराको समन्वयमा सोमबार रक्तदान गरिएको हो । शहिद दिवसको अवसर पारेर (बास) नेपालले देशैभरी रक्तदान कार्यक्रमको आयोजना गरेकाले डडेल्धुरामा पनि सोहि कार्यक्रम अन्र्तगत रक्तदान गरिएको (बास) नेपाल जिल्ला शाखा डडेल्धुराका अध्यक्ष अनुप बिक्रम मल्लले बताए । नागरिकहरुले रगतका लागि समय–समयमा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै रगतको समस्या भोग्न नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बास नेपालले जनाएको छ ।

रक्तदान कार्यक्रम
                                                                                                          रक्तदान कार्यक्रम
सफाई कार्यक्रम
                                                                                           सफाई कार्यक्रम

डडेल्धुरा बजार सफाई कार्यक्रम
आज सशिद दिवशको अवसरमा डडेल्धुरामा रहेका स्वतन्त्र यूवा समाजले बसपार्क सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय व्यापारी, नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रम बाट हामीले सरसफाई सम्बन्धि सन्देश दिन खोजेका आयोजकले बताएकोछ ।

नेविसंघ द्धारा शहिदहरु प्रति मल्यार्णमण
डडेल्धुरामा रहेको नेविसंघले आज शहिद दिवशको अवसरमा शहिदहरु लाई मल्यार्णमण सहित सम्मान गरेकोछ । यस्तै कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष पवन ऐर लाई बधाई तथा सम्मान कार्यक्रम पनि गरेकोछ ।

नेविसंघ द्धारा शहिदहरु प्रति मल्यार्णमण
नेविसंघ द्धारा शहिदहरु प्रति मल्यार्णमण

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।