२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

महेन्द्रनगरमा बिस्फोट, एक जना घाइते

महेन्द्रनगर – भीमदत्त नगरपालिका ६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट भएको छ। पुर्व पश्चिम राजमार्गको भानु पाटि प्यालेस अगाडि बिस्फोट हुँदा एक जना घाइते भएका हुन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भन्डारीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ।

आगो तापिरहेका बेला बिस्फोट भएको थियो। घटनाको पुर्ण विवरण आउन बाकी छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।