डडेल्धुरा ः डडेलधुराको गन्यापधुरा गाउँपालिका वार्ड न. ०३ ठेगाना भएका नेपाल प्रहरीमा कार्यरत हर्केश बिस्ट मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । उनको थप उचारका लागि आर्थिक सहयोग अभियान चलिरहेकोछ ।
बिष्टको उपचारका लागि भन्दै डडेल्धुराका अमरगढी नगरपालिका घर भई हाल जापानमा रहेका विनय प्रकाश मल्लले रु पचास हजार आर्थिक सहयोग गरेकाछन् ।



Views: 226




















