२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डोटेलि कोसेलि (गाैरा )

 द्बार खुलिया देबताका दैला खुल्या माईका।

अम्मा अरि डाको लाउना बाच्चा कैलु गाईका।।

साउन बाईग्यो झल्का लाइग्यो ओल्केत्यार आईग्यो।

सन्जा गोरा: महेश्वरको रङ्गित्यार आइग्यो।।

महतारि रोस्याका कुन्टा भात पकाउन गैन।

गाबा हालि भादलाइनो झम्पुकि भुटाइन।।

मथौतो कुर्याकि दैका कटौरिमा भाग।

बुणि: बाड्ड गेदानकि होइगै लागालाग।।

ठाङरा काकणि बेलि पोलिखानाभ्या् घोगा।

रोपो नेलाइ धान्कि सेरि मुख भरि पोका।।

ढम्मढम्म ढोल बजिग्या गोरा:का खलामा।

सुन्तला मौसमि दानी झुलिग्या डालामा।।

धिनालि अणकन लागि रिथनिकि आस।

गोगनकि मनानि रिटि मगमगानि बाँस।।

ठाणाखेल धुमारि फाग हल्लरि कल्लरि।

नसिजान्नि गोरा:ल्याउन कन्या चेलिछोरि।।

ठकाठक- ठकाठक देउडाकि रहर।

मनकि मलमलि रैगै सुर्ता माणि क्यार??

झल्का लगाई जान्याहैकि सतहत्तर साल?

हौसियाकि सम्झनाले रोइरोइ आखि लाल।।

भलिसिष खरि तीस मुखेउणाका साथ।

यिसाइ जान्या हुन्कि साईबौ ऐल गोरा:जाँत।।

                          लेखक केशब पाण्डेय आँशु ( भागेश्वर ,डडेल्धुरा )

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।