२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

तीन बर्ष सम्म पनि कालोपत्रे हुन सकेन बागबजार — बगरकोट सडकखण्ड

शनिदेव निमार्ण सेवा प्रा.ली. को लापरवाहि

डडेल्धुरा ः भागेश्वर गाउँपालिकाको मुख्य सडक डडेल्धुरा–सिराड–रुपाल सडकको बिरादे–बगरकोट–सिराड सडक खण्ड कालोपत्रे गर्न २०७६ असार ३० गते शनिदेव निर्माण कम्पनी संग सम्झौता गरिएको थियो । २०७८ पुस ३० गते कालोपत्रे गरिसक्ने गरि २४ करोड १८ लाख ९५ हजार रकम लागतमा निर्माण कम्पनी संग सम्झौता भएको थियो । तर काम भने एक वर्ष ढिलाहुदा पनि सम्पन्न भएको छैन । ९ किलोमिटर सडक कालोपत्रे गर्न भएको सम्भौता अनुसार गत असार मसान्त सम्म निर्माण कम्पनीले ४ करोड १० लाख ७७ हजार रुपियाँ मात्रै खर्च गरेको छ । निर्माणको काम सम्पन्न गर्न एक वर्ष म्याद थप गरेपनि काम सम्पन्न नगरिदा पुनः म्याद थपको तयारीमा निर्माण कम्पनी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।