डडेल्धुरा ः डडेलधुराको अजयमेरु गाँउपालिका वडा नम्बर २ चमडामा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएकोछ । कैलाली अस्पताल प्रा.ली धनगढी र डा. तारा जोशी सचिवालयको आयोजना र अजयमेरु गाँउपालिका वडा नंम्वर २ को सहकार्यमा शिविर आयोजना हुने भएकोछ । शिविर पुस २३ गते १०ः ०० बजे बाट सुरु हुनेछ । शिविरमा कुनै शुल्क नलाग्ने वडा अध्यक्ष शिवराज भट्टले बताए । 



Views: 505


















