डडेल्धुरा ः भागेश्वर गाँउपालिकाको वडा नंम्वर ५ मा रहेको भागेश्वर आधारभूत विद्यालय भागेश्वर ५ चुल्लमा आज अभिभावक भेलाले बसेको थियो । भेलाले सर्वसहमत रुपमा विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा गणेश राज ओझा लाई चयन गरेकोछ ।



Views: 174

© 2020 khabardarinews.com | Design by Hari Karki