डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेका रिसिखोला वनमा झुन्डिएको अवस्थामा एक युवक दिउसो मृत फेला पेका छन् । उनलाई स्थानीयले देखेपछि प्रहरिलाई खबर गरेको थियो । मृतक बझाङ जिल्ला चिरविथड गाउँपालिका ३ घर भएका जय बहादुर बोहरा रहेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले खबरदारी न्युज लाई बताएको छ । मृतको शव पोस्र्माटमका लागि अस्पताल पठाईएकोछ ।



Views: 277

























