धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीमा गरिएको परिक्षणमा आज २४ जनामा संक्रमण पुष्टि भएको छ भने ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।
Views: 45