काठमाडौं ः लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । कैलालीकी काजल र जुम्लाका छत्र शाहीले बिहाह धार्मिक विधिअनुसार शुक्रबार गुह्येश्वरी मन्दिरमा विवाह भएको हुन् ।



चर्चित कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।इन्द्रेणी कार्यक्रममा भेटपछि उनिहरु प्रेम सम्बन्धमा थिए । २०७८ साल छ्त्र शाहीले काजलसङ्ग जुम्लामा सामाजिक विवाह गरेका थिए ।
Views: 195

























