२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गुजरातमा फेरि भाजपाकै सरकार

काठमाडौं ः भारतको गुजरातको विधानसभा चुनाव फेरि भारतीय जनता पार्टी (भाजपा) ले जित्ने देखिएको छ

गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । यद्यपि पछिल्लो पटक भाजपा जम्मा ९९ सिटमा समेटिएको थियो । कांग्रेसले ७७ सिट जितेको थियो ।

१८२ विधानसभा सिटमा दुई चरणमा भएको चुनावको प्रारम्भिक मत गणानामा भाजपाले १५९ स्थानमा अग्रता लिएको छ । कांग्रेसले जम्मा १५ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप) ५ स्थानमा अगाडि छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल भन्छन्, ‘गुजराजको नजिता निकै प्रष्ट छ । जतताले गुजराजको विकासलाई निरन्तरता दिने सोच बनाएका छन् । हामीले यसलाई सहर्ष स्वीकार गर्छौं ।’

भाजपाको गुजरात इकाईका अध्यक्ष आरसी पाटिलका अनुसार मुख्यमन्त्रीको सपथ १२ डिसेम्बरमा हुनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।