डडेल्धुरा (जनक महरा) ः डडेल्धुरामा रहेको सानिमा लाईफ ईनसुरेन्सले आज पाँचौ जन्मोउत्सव मनाएकोछ । जीवन बिमा क्षेत्रमा निरन्तर चार बर्ष पुरा गरि आज पाँच औं बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा डडेल्धुरा शाखाका प्रमुख , ऐजेन्टहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शाखा प्रमुख दिनेश चटौतले भने मानव जीवनमा बिमाको महत्वुपुर्ण भुमिका रहने र सबैले बिमा अनिर्याय रुपमा गनुै पर्ने बताए । उनले भने डडेल्धुरामा हाम्रो बिमा संस्थाले विभिन्न स्किम ल्याएको छ सबैलाई बिम गर्न अनुरोध गर्दछु ।




Views: 219

























