२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

कञ्चनपुरमा सर्पको टोकाइबाट बालकको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। महाकाली नगरपालिका –४ थलालटोलका ७ वर्षीय बालक आदेश बुढाको मृत्यु भएको हो।

घरमा सुतिरहेका अवस्थामा सर्पले डसेको र उपचारका लागि उनलाई महाकाली अस्पताल महेन्द्रनगर लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको बताइएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।