बाजुरामा प्रतिनिधिसभाको मतगणना स्थगित भएको छ । गणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएको हो ।



हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ४० मत बढी भेटिएका छन् ।
Views: 228

























