२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

बाजुरा अपडेट ः कांग्रेसका बद्री पाण्डेको अग्रता

डडेल्धुरा ः बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार ३९९ मतसहित अगाडि छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार २६९ मत छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।