चितवन – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १२ हजार १९ मतको अग्रता बनाउनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १० हजार ४५ मत पाउनुभएको छ ।



Views: 175

























