डडेल्धुरा ः डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिएका लिएका छन् । स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले २५६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द बोहराले १९५३ मत ल्याएका छन्।



Views: 274

© 2020 khabardarinews.com | Design by Hari Karki