डडेल्धुरा ः डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार डा ।तारा जोशीले ९७० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द बोहराले ४९७ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका गजेन्द्र शाहीले ७६ मत ल्याएका छन् ।



Views: 176

























