२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

अहिलेसम्म क -कसले विश्वकप जिते

ब्रजिल – पाँच पटक सन् १९५८, १९६२, १९७०, १९९४, २००२
जर्मनी – चार पटक सन् १९५४, १९७४, १९९०, २०१४
इटली – चार पटक सन् १९३४, १९३८, १९८२, २००६
आर्जेन्टिना – दुई पटक सन् १९७८, १९८६
फ्रान्स- दुई पटक सन् १९९८, २०१८
उरुग्वे – दुई पटक सन् १९३०, १९५०
स्पेन – एक पटक सन् २०१०
इङ्गल्यान्डस् -एक पटक सन् १९६६
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ। इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन्। फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स ९तीन पटक०, चेकोस्लोभाकिया र हङ्गेरी ९दुई(दुई पटक० र स्वीडन र क्रोयशिया ९एक(एक पटक० रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।