२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता कायम गरेका छन्। १० हजार ६५ मतगणना गर्दा उनले पाँच हजार ५६९ मत प्राप्त गरेका छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवरले दुई हजार ३६० मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले एक हजार २६५ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले दुई सय २२ मत प्राप्त गरेका छन्।

माओवादीका बागी उम्मेदवार डा। कलबहादुर रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि उनले ९४ मत प्राप्त गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।