२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

डडेल्धुरा अपडेट ः १ हजार ७ सय १ मत गन्दा रुख पहिलो , सुई दोस्रो

डडेल्धुरा ः निकै चर्चामा रहेको डडेल्धुराको मतगणना ३ बजेतिर सुरु भएको थियो । ताजा अपडेटमा १७०१ मत गणना गर्दा प्रधान्मन्त्री समेत रहेका शेर बहादुर देउवाले ७८५ मत पाएका छन भने सस्वन्त्र उमेदवार रहेका सागर ढकालले ३९१ मत पाउदा कर्ण मल्ल (करुवा) ले ३५३ मत पाएको छ, करन रावले २१ मत , खुकुरी चिन्हले ५, पुतली चिन्हले ५ मत पाउदा हलो चिन्हले १४ मत पाएकोछ भने बदर मत १२२ रहेको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।