डडेल्धुरा ः डडेल्धुरा लाई अहिले निकै रोचकताका साथ हेरिएकोछ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सोमबार अपरान्ह देखि मतगणना सुरु भएको । एक हजार मत गन्दा डडेल्धुरा प्रतिनिधी तर्फ रुख ४६३ , करुवा २०९ ,सुई २४१ मत पाएका छन् ।
देउवा गठबन्धनबाट साझा उमेदवार छन । उनि संग कांग्रेस वीपीका कर्ण बहादुर मल्ल र स्वतन्त्र उमेदवार सागर ढकाल लगायतका सात जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।



Views: 223

























