धनगढी ः जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही अगाडि छन्। यहाँ मतगणना भइरहेको छ। १०० मत गणना गर्दा राप्रपाका शाहीले ६९ मत ल्याएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरले जम्मा २० मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ७ मत ल्याएका छन्।



Views: 329


















