२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

डडेल्धुरा मत गणना अपडेट ः रुख अगाडी पछिपछि करुवा ,तेस्रोमा सुई

५०० मत गन्दा
डडेल्धुरा ः डडेल्धुरा लाई अहिले निकै रोचकताका साथ हेरिएकोछ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सोमबार अपरान्ह देखि मतगणना सुरु भएको । डडेल्धुरा प्रतिनिधी तर्फ रुख २३९ , करुवा १४१ ,सुई ९७ मत पाएका छन् ।
देउवा गठबन्धनबाट साझा उमेदवार छन । उनि संग कांग्रेस वीपीका कर्ण बहादुर मल्ल र स्वतन्त्र उमेदवार सागर ढकाल लगायतका सात जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।