२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, नेकपा एमाले पछिपछि

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता बनाउनुभएको छ । ९ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३२४ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४० मत पाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल एमाले उम्मेदवार सर्वेन्द्र खनालभन्दा ८४ मतले अगाडि हुनुहुन्छ । यस्तै नेपाली काँग्रेसका भिमसेन दास प्रधानले १६८ मत पाउनुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।