२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

दार्चुलाको गोकुलेश्वरमा राखिएको प्रेसर कुकरमा माटो भेटियो

धनगढी ः दार्चुलाको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटो भेटिएको छ । दार्चुला र बैतडीको सीमा भएर बग्ने चौलानी नदीको पुल माथि राखिएको प्रेसर कुुकर बम नभएर माटो भरिएको पाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरकाअनुसार अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा आएको छ । यसअघि प्रेसर कुकर बम भएको आशंकामा आज बिहान ३ बजेदेखि सवारीसाधन अवरुद्ध थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।