२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार बोहरा वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने

डडेल्धुराः आसन्न निर्वाचन आउनु ६ दिन बाकिँ रहदा डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा (धीरज) ले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा (आईवार भएको कार्यक्रम) उनले केन्द्रमा शेर बहादुर देउबा र प्रदेश (क)मा नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। बोहराले उमेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने घोषणा गरेका छन् । यसअघि उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रचारप्रसार गर्दै आइरहेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।